सम्झिनुस् त, जिन्दगीमा तपाईंले कति लुगा मन पराउनुभयो आफ्ना लागि, आफ्ना छोराछोरीका लागि, साथीका लागि र अझ आत्मीयहरुका लागि ? तपाईंले आफूलाई अनि आफ्नाहरुलाई किनेर दिएका ति प्रेमको चिनो अर्थात लुगाहरु अहिले कता होलान् ? फोहोरसँगै जमीनमा गाडिएर पानीमा बगेर, कुहिएर सडे, गले, नासिए होलान् कि ! फोहोरसँगै जले होलान्…